मार्चपास अघि थकान मेट्दै मिटरब्याजपीडित (फोटो फिचर)


काठमाडौं । न्यायको माग गर्दै झापाको मेचीपुल र कञ्चनपुरको महेन्द्रनगरबाट पैदलमार्चमा निस्किएका मिटरब्याजपीडितहरू काठमाडौं आइपुगेका छन् ।

सिंहदरबारसम्म मार्चपासको तयारी गरेका मिटरब्याजपीडितहरुलाई नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला र बामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल लगायत भेट्न पुगेका छन् ।

माघ १६ गतेदेखि पैदल यात्रा थालेका उनीहरुले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाएका थिए ।

(फोटो फिचर) :

 


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top