‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभामा


काठमाडौं । ‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधि सभामा पेस भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

प्रस्तुत प्रतिवेदनमा सांसदहरुका सुझावहरुलाई समेट्ने प्रयास गर्ने खतिवडाले बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top