सेयर बजार

नेप्से अगाडि पितलको साँढेको प्रतिमा (फाेटाे फिचर)

काठमाडौं । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कार्यालय अगाडि चार्जिङ बुल (साँढे) को प्रतिमा राखेको छ । साँढेको प्रतिमा भद्रकाली प्लाजास्थित नेप्सेको भवन परिसरमा स्थापित गरिएको हो । नेप्सेका अनुसार यो पूर्वाधार निर्माण परियोजनाअन्तर्गत साँढेको प्रतिमा बनाउन शुरु गरिएको थियो । परियोजनाको कुल लागत १ करोड ४८ लाख रुपैयाँ छ । केहि समयअघि […]

नेप्से अगाडि पितलको साँढेको प्रतिमा (फाेटाे फिचर) Read More »

संस्थागत सेयर कर्जाको सीमा हट्यो, अर्थमन्त्रीले गराए सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । अबदेखि संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागु हुनेछैन । केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले निर्देशन जारी गर्दै मौद्रिक नीतिमा

संस्थागत सेयर कर्जाको सीमा हट्यो, अर्थमन्त्रीले गराए सचेत Read More »

आज नेप्से ५४ अङ्कले बढ्यो

काठमाडौं । आज नेप्से उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ । आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको

आज नेप्से ५४ अङ्कले बढ्यो Read More »

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो  

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ । नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा पुगेको छ । १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार ०.७९ को झिनो अंकले बढ्दै नेप्से २०१८.७६ मा

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो   Read More »

सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी 

काठमाडौं । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ । १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो । वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढ्दा नेप्सेमा सुधार देखिएको हो । ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार

सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी  Read More »

सेयर बजार परिसूचकमा ९.१९ अंकको वृद्धि  

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार ९.१९ अंकले बढेर परिसूचक २०३६.०१ विन्दुमा रह्यो । ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो । १३ उपसमूहमा होटल तथा पर्यटन र लघुवित्त बाहेक सबै

सेयर बजार परिसूचकमा ९.१९ अंकको वृद्धि   Read More »

सेयर बजारमा गिरावटको क्रम थामिएन, ५.७७ अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक र कारोबार घट्ने क्रम थामिएको छैन बुधबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५.७७ अंकले घट्दै २००४.४४ विन्दुमा बजार बन्द भएको छ । १३ मध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ । आज १३२

सेयर बजारमा गिरावटको क्रम थामिएन, ५.७७ अंकले घट्यो नेप्से Read More »

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले बढ्दै २०३५.६४ विन्दुमा पुगेको छ । कारोबार रकममा उल्लेख्य बढोत्तरी नभए पनि आज १६४ कम्पनीको सेयरमूल्य बढेको छ । ६६ लाख १४ हजार ४४५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ छ । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, जीवन बीमा,

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट Read More »

सेयर बजार परिसूचक उच्च, साढे चार अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार कारोबार उल्लेख्य बढेको छ । ५८.५५ अंकले बढ्दै नेप्से परिसूचक २१११.२१ विन्दुमा पुगेको छ । कारोबार रकम पनि निकै बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनका लागि दलीय समीकरण परिवर्तन गर्दै अर्थमन्त्री फेरेसँगै सेयर बजार स्तब्ध थियो । अर्थमन्त्री वर्षमान पुन सेयर बजार व्यवस्थापनमा सकारात्मक हुने आश

सेयर बजार परिसूचक उच्च, साढे चार अर्बभन्दा बढीको कारोबार Read More »

सेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा

काठमाडौं । सेयर बजार परिसूचकमा सुधार आएको छ । आइतबार नेप्से २२.१० अंकले बढ्दा परिसूचक २०५२.६५ विन्दुमा आइपुगेको छ । साताको पहिलो दिन ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँमा किनबेच भएको छ । १९४ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । जलविद्युतबाहेक १२ उपसमूहका

सेयर बजार बढ्यो, नेप्से परिसूचक २०५२.६५ विन्दुमा Read More »

Scroll to Top