सेयर बजार

सेयर बजारमा सामान्य सुधार, टेलिकमको सेयर भने टिकेन

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से ९.४४ अंकले बढेर २०८५.७१ अंकमा पुगेको छ । कारोबार रकममा सोमबारका तुलनामा सामान्य सुधार भएको छ । मंगलबार १ सय ८१ कम्पनीका सेयर लगानीकर्ताले कमाएका छन् । बढेका कम्पनीहरुमा समाज लघुवित्त, गुराँस लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स लगायत छन् । ५७ कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताले गुमाएका […]

सेयर बजारमा सामान्य सुधार, टेलिकमको सेयर भने टिकेन Read More »

उकालो लाग्यो सेयर बजार, साढे पाँच अर्बको भयो कारोबार

काठमाडौं । नेप्से परिसूचकमा मंगलबार तेस्रो दिन पनि सुधार छ । परिसूचक १४.८८ अंकले बढेर (०.७० प्रतिशत) सेयर बजार २११९.६१ विन्दुमा बन्द भएको छ । आज पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ३०८ कम्पनीको कारोबार भएकोमा १५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ ।

उकालो लाग्यो सेयर बजार, साढे पाँच अर्बको भयो कारोबार Read More »

सेयर बजार दुई वर्षयताकै उच्च, कारोबार ८ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार कारोबार दुई वर्षयताकै उच्च भएको छ । मंगलबारको कारोबार ८ अर्ब नाघेको छ । नेप्से सूचक ५४.५४ अंकले बढेर २१७५.१७ पुगेको छ । नेपाल स्टक एक्सचेन्जको रेकर्डअनुसार २०७८ माघ ४ पछि हालसम्मकै उच्च कारोबार भएको हो । बैंकहरुको ब्याजदर घटेको असर सेयर बजारमा परेको हो । १४ कम्पनीको सेयरमा सर्किटस्तरको कारोबार

सेयर बजार दुई वर्षयताकै उच्च, कारोबार ८ अर्ब नाघ्यो Read More »

माउन्टेन इनर्जी नेपालले बढायो लाभांश, बोनस सेयर कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपालले बढाएर लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको

माउन्टेन इनर्जी नेपालले बढायो लाभांश, बोनस सेयर कति ? Read More »

३६ अंकले बढ्यो नेप्से, बैंकिङ तरलताले सुधार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ । आज १.८० प्रतिशतले बढेर नेप्से २०५९.४९ को विन्दुमा पुगेको छ । सोमबार कूल ३०९ धितोपत्रका एक करोड ३७ लाख नौ हजार २७६ कित्ता सेयर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक

३६ अंकले बढ्यो नेप्से, बैंकिङ तरलताले सुधार Read More »

हिमालयन रिइन्स्योरेन्सको सेयर आजदेखि बजारमा कारोबार हुँदै

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर आजबाट कारोबारमा आउँदै छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनी आजदेखि कारोबारमा आउन लागेको हो । यससँगै कम्पनीको आईपिओ पनि आजबाट सञ्चालनमा आउन लागेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य

हिमालयन रिइन्स्योरेन्सको सेयर आजदेखि बजारमा कारोबार हुँदै Read More »

Scroll to Top