समाचार

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको […]

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ ! Read More »

बालेन सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची ! (प्रमुख र्शीषक व्याख्य सहितको पूर्णपाठ)

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो । यद्यपि उक्त कार्यसूचीहरू सार्वजनिक भने गरिएको थिएन । शनिबार साँझ उक्त कार्यसूचीहरू सार्वजनिक गरिएको हो । सरकारले संविधान संशोधन बहस थाल्ने प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको

बालेन सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची ! (प्रमुख र्शीषक व्याख्य सहितको पूर्णपाठ) Read More »

बालेन सरकार नेतृत्वको मन्त्रिपरिषद् बैठकका ४ निर्णय, प्रमुख विषय ओली लेखकलाई हत्कडी !

काठमाडौं ।  रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएसँगै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय गर्‍यो । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले

बालेन सरकार नेतृत्वको मन्त्रिपरिषद् बैठकका ४ निर्णय, प्रमुख विषय ओली लेखकलाई हत्कडी ! Read More »

कार्की आयोगको प्रतिवेदन सार्वजनिक : ‘ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामै अनुसन्धान हुनुपर्ने देखिन्छ !’

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत अरू चार उच्चपदस्थ अधिकारीमाथि ज्यानमुद्दामा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ । गोप्य स्रोतबाट प्रतिवेदन सार्वजनिक गरेको जनआस्था साप्ताहिकको सौजन्यमा अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको प्रतिलिपिमा उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ अनुसार अनुसन्धान गर्नू भनी

कार्की आयोगको प्रतिवेदन सार्वजनिक : ‘ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामै अनुसन्धान हुनुपर्ने देखिन्छ !’ Read More »

रवि लामिछानेको जिम्मेवार वक्तव्य ! (२० हाइलाइट्स सहित..)

काठमाडौं । आम चुनावभन्दा पहिले रास्वपा सभापति रवि लामिछानेका वक्तव्यहरु सन्तुलित र तथ्यपरक कम थिए । झन्डै दुई तिहाइ निकटको अभुतपूर्व बहुमतपछि उनी शान्त, संयम र जिम्मेवार देखिएका छन् । चुनावभन्दा ठीक अघिका भाषणहरूमा उनी आफूलाई सुतेकै ठाउँमा अन्तिम इच्छा सोध्न आउनेविरुद्ध मत खसाल्न उत्तेजक आह्वान गरिरहेका हुन्थे । उनी प्रश्न सोध्ने पत्रकारहरूप्रति समेत आक्रामक

रवि लामिछानेको जिम्मेवार वक्तव्य ! (२० हाइलाइट्स सहित..) Read More »

धनुषा-१ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश !

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले बिहीबार (फागुन २८) अन्तरिम आदेश दिएको हो । कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण साहको उम्मेदवारी खारेज भएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतका

धनुषा-१ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश ! Read More »

जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ : कार्की

काठमाडौँ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन् । आइतबार प्रधानमन्त्री कार्कीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भदाै २३ गते युवाहरुलाई गोली हान्न आदेश दिनेदेखि गोली नरोक्ने सवैलाई कारवाही गर्न सिफारिस गरिएको बताए ।

जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको छ : कार्की Read More »

बालेनको चुनावी प्रचारमा सहभागी चलचित्र पत्रकार सिटौलाको निधन !

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

बालेनको चुनावी प्रचारमा सहभागी चलचित्र पत्रकार सिटौलाको निधन ! Read More »

आज शहीद दिवस : प्रत्येक वर्ष सम्झिने, सपना पूरा नहुने !

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली

आज शहीद दिवस : प्रत्येक वर्ष सम्झिने, सपना पूरा नहुने ! Read More »

बालेनले भने, ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय’

काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भूकम्प सुरक्षा दिवसको अवसर पारेर आफ्नो इन्जिनियरिङ अनुभव र देश निर्माणको भावी मार्गचित्रबारे धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा एक सिभिल इन्जिनियरको रूपमा काम गर्दाका अनुभवहरू स्मरण गर्दै अबको आवश्यकता ‘इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण’ भएको बताएका छन्।

बालेनले भने, ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय’ Read More »

Scroll to Top