शिक्षा

विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौं : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा देखिएका मात्र नभइ उच्च शिक्षाको सन्दर्भमा देखिएका समस्याहरु आफ्नै कार्यकालमा समाधान गर्ने दाबी गरेकी छन् । त्रिवि आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा प्रवलराज पोखरेललाई नियुक्त गर्न आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मन्त्रलयस्तरबाट सुल्झाउनुपर्ने विषयहरुमा बसेर छलफल गर्न आवश्यक रहेको बताइन् । उनले […]

विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौं : शिक्षामन्त्री श्रेष्ठ Read More »

त्रिविमा मापदण्ड विपरीत नियुक्ति नहुने उपकुलपतिको दाबी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले अब विश्वविद्यालयको डीन, सहायक डीन तथा क्याम्पस प्रमुख सबै राजनीतिक आधार नभइ प्रतिस्पर्धाबाट मापदण्ड अनुसार नै नियुक्त गर्ने बताएका छन् । त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा मंगलबार प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् । सोही कार्यक्रमका लागि आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बरालले प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई

त्रिविमा मापदण्ड विपरीत नियुक्ति नहुने उपकुलपतिको दाबी Read More »

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति(मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन् ।मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिदैँ उनले आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरुबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी छिन् । उनले भनिन्, ‘म कसैलाई फोन गरेर यसलाई नियुक्ति गर,

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ : मन्त्री श्रेष्ठ Read More »

विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरणपछि गाउँलेमा खुशीयाली

मुगु  । मुगुको सोरु गाँउपालिका-९ तलीकालैमा नवनिर्मित पक्की मष्ठा आधारभूत विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरण गरेसँगै स्थानीय खुसी बनेका छन् । ब्याक टु लाईभ ईभी नेपालको आर्थिक सहयोग तथा कर्णाली सामुदायिक विकास केन्द्र (केसिडिसी) को साझेदारीमा निर्माण सम्पन्न भएको चार-चार कोठे पक्की दुईतले विद्यालय र प्रसुति केन्द्रको भवन बुधबार गाँउपालिकालाई हस्तान्तरण गरिएको हो ।

विद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरणपछि गाउँलेमा खुशीयाली Read More »

शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गराउनैपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रबाट दलीय राजनीतिकरण हटाउनुपर्ने बताएकी छन् । सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा उनले शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि शिक्षा क्षेत्रबाट दलीय राजनीतिकरण हटाउनुपर्ने बताइन् । उनले भनिन्, ‘दलीय राजनीतिकरण यो शिक्षा क्षेत्रबाट हटाउन सक्यो भने बल्ल हामीले जति कार्यक्रम लग्छौ

शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गराउनैपर्छ : मन्त्री श्रेष्ठ Read More »

‘विद्यालय शिक्षा सुधार गर्न दलीयकरण रोक्नु पर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय शिक्षा सुधार गर्नका लागि दलीयकरण तथा राजनीतिकरण रोक्नुपर्ने बताएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दशौं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विद्यालय व्यवस्थापन समिति गठनदेखि शिक्षकका ट्रेड युनियनहरुलाई रोक्न आवश्यक रहेको बताए । उनले भने, ‘जहाँसम्म विद्यालय शिक्षा सुधारको

‘विद्यालय शिक्षा सुधार गर्न दलीयकरण रोक्नु पर्छ’ Read More »

‘अनुगमनको नाउमा पटक पटक परीक्षा केन्द्रमा जाने नगर्नु’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परिक्षा(एसईइ) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको यो वर्षको एसईइ परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरु नजान

‘अनुगमनको नाउमा पटक पटक परीक्षा केन्द्रमा जाने नगर्नु’ Read More »

एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । काठमाडौं जिल्लामा सबैभन्दा बढी १ सय २७ परीक्षा केन्द्र छन्

एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी Read More »

दलको पदाधिकारी बनेका क्याम्पस प्रमुख र शिक्षक कारबाहीको प्रक्रियामा

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले बहालवाला शिक्षक राजनीतिक दलको सदस्य भएको भन्दै कारबाहीको माग गर्दै दिएको उजुरीमाथि जिल्ला समन्वय समिति संखुवासभाले कारबाही प्रक्रिया अघि बढाएको छ । परिषद् संखुवासभा एकाइले बहालवाला शिक्षक राजनीतिक दलको पदाधिकारीमा चयन भएको भन्दै जिल्ला समन्वय समिति संखुवासभामा उजुरी दिएको थियो । नेकपा एमाले संखुवासभाको हालै सम्पन्न जिल्ला अधिवेशनबाट मादी

दलको पदाधिकारी बनेका क्याम्पस प्रमुख र शिक्षक कारबाहीको प्रक्रियामा Read More »

‘विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा गए, तत्काल परिवर्तन गर्न सकिदैन’

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (केयूएसओडी)का डिन प्राध्यापक डा. बालचन्द्र लुईँटेलले विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा रहेको बताएका छन् । मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै डा. लुईंटेलले नेपालका विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा रहेको भन्दै यसलाई तत्काल परिवर्तन गर्न नसकिने बताएका हुन् । विश्वविद्यालयमा रहेको ब्यूरोक्रेसी अन्त्य गर्न कानून नै वाधा रहेको उनको

‘विश्वविद्यालयहरु नोकरशाहीको कब्जामा गए, तत्काल परिवर्तन गर्न सकिदैन’ Read More »

Scroll to Top