बलिउड

‘काँटा लगा गर्ल’ अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन !

मुम्बई । चर्चित म्यूजिक भिडियो ‘काँटा लगा’ मार्फत रातारात स्टार बनेकी अभिनेत्री तथा मोडल शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार राति हृदयघात (कार्डियक अरेस्ट) का कारण उनको आकस्मिक निधन भएको हो । पति पराग त्यागीले तुरुन्तै मुम्बईको अंधेरीस्थित बेलेभ्यू मल्टिस्पेशलिटी अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे। शेफालीले सन् २००२ मा […]

‘काँटा लगा गर्ल’ अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन ! Read More »

मुम्बई क्राइम ब्रान्चले लियो सलमान र अरबाजको बयान

काठमाडौं । मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ । सलमानले बयानमा आफ्नो घरमा लरेन्स विश्नोई गिरोहले गरेको गोलाबारी घटनालाई लिएर आफ्नो परिवारको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका छन् । खानलाई बुधबार मुम्बई क्राइम ब्रान्चले घटनाबारे बयान दिन बोलाएको थियो ।

मुम्बई क्राइम ब्रान्चले लियो सलमान र अरबाजको बयान Read More »

पछिल्ला वर्षमा मिडियासँग किन तर्किन्छन् शाहरुख ?

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रुपमा चिनिन्थे । तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कदै हिँडिरहेका छन् । उनी मिडिया अगाडि देखिँदा पनि मास्क, छाता र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन् । मिडियाप्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? बलिउडमा अहिले चासोको विषय बनेको छ । छोरा

पछिल्ला वर्षमा मिडियासँग किन तर्किन्छन् शाहरुख ? Read More »

स्वतन्त्रता दिवसमा ‘पुष्पा २’ र ‘वेदा’ भिड्दै

काठमाडौं । साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो । यो फिल्मका दर्शकहरु यसको सिक्वेलको व्यग्र प्रतिक्षामा छन् । अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगष्ट १५ मा रिलिज हुँदैछ । यही मितिमा अभिनेता जोन अब्राहमको

स्वतन्त्रता दिवसमा ‘पुष्पा २’ र ‘वेदा’ भिड्दै Read More »

बलिउडका बादशाह शाहरुख अस्पतालमा भर्ना

काठमाडौं । बलिउडका बादशाह भनिने शाहरुख खान अस्पताल भर्ना भएका छन् । शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शाहरुख खान आफ्नो आईपीएल टीमलाई समर्थन गर्न अहमदाबाद गएका थिए । त्यहाँ उनको स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको एनडीटीभीले जनाएको छ । शाहरुखलाई डिहाइड्रेसन भएको समाचारमा उल्लेख छ

बलिउडका बादशाह शाहरुख अस्पतालमा भर्ना Read More »

मनिषालाई ‘दिल तो पागल हे’ को पछुतो

मुम्बई । बलिउड अभिनेत्री मनिषा कोइराला हालका दिनमा सिरिज ‘हीरामण्डी’का कारण चर्चामा छिन् । यो पीरियड ड्रामा फिल्मका निर्देशक सञ्जयलीला भन्साली हुन् । मनिषाले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । हालै एक अन्तरवार्तामा मनिषाले आफ्नो करियरको बारेमा कुराकानी गरेकी छन् । उनले फिल्म ‘दिल तो पागल हे’ अस्वीकार गर्दाको पछुतो अहिले लागिरहेको खुलाएकी छन्

मनिषालाई ‘दिल तो पागल हे’ को पछुतो Read More »

छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी

मुम्बई । अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी सुहाना खान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन् । फिल्मलाई शाहरुखले आफ्नो व्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन् । हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुईसय करोड लगानी गर्दैछन् । फिल्मका लागि शाहरुखको टिम एक वर्षयता गृहकार्य गरिरहेको

छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी Read More »

मनिषा कोइराला : जसले २४ घण्टामै स्टारडम खोसिन्

मुम्बई । विनम्रता, सालिना, प्रेम र विद्रोहका साथ यौनकर्मीहरुको एउटा ठूलो भीड आउँदैछ । यो भीडमा एक छिन् ‘हीरामण्डी’की मल्लिकाजान । उनै मल्लिकाजान भन्छिन्, ‘यो मल्लिकाजानको पुच्छर हो । यतिले रगतले तिर्खा मेट्दैन ।’ उनी तिनै मल्लिकाजान हुन्, जो विद्रोह मनोवृत्तिका साथ ‘हीरामण्डी’मा ‘अंग्रेजको होइन, मल्लिकाजानको सिक्का चल्छ’ भन्छिन् । ‘हीरामण्डी’मा मल्लिकाजानको चरित्र मनिषा कोइरालाले

मनिषा कोइराला : जसले २४ घण्टामै स्टारडम खोसिन् Read More »

मनिषा लेख्छिन्- ‘आफ्ना लागि समय दिइरहेकी छु’

मुम्बई (आइएएनएस) । अभिनेत्री मनिषा कोइराला सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुसँग कुराकानी गर्न निकै रुचाउँछिन् । उनले हालैमात्र फ्यानसँग सामाजिक सञ्जालको अन्तरक्रियामा आफू हालका दिनमा के गरिरहेको छु भनेर जानकारी दिएकी छन् । तीन दशक बढीको करियरपछि अभिनेत्री मनिषाले आफूले आफूलाई समय दिइरहेको बताएकी छन् । उनले इन्स्टाग्राम एकाउण्टमा कैयौं फोटो शेयर गर्दै आफ्नो अवस्थाबारे लेखेकी

मनिषा लेख्छिन्- ‘आफ्ना लागि समय दिइरहेकी छु’ Read More »

ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

मुम्बई (नवभारत टाइम्स) । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ । थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ । अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीतकृत गरेको छ  । यो फिल्म ५० औं नम्बरमा छ । यो सूचीमा

ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’ Read More »

Scroll to Top