अभिनेत्री रश्मिकाको ‘डीप फेक’ भिडियो बनाउने पक्राउ
मुम्बई । अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो बनाउने इमानी नविनलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । दिल्ली प्रहरीको इन्टेलिजेन्स फ्युजन एण्ड स्ट्राटेजिक अपरेसन युनिट (आइएफएसओ) साइबर क्राइम युनिटले आन्ध्र प्रदेशबाट २४ वर्षका इन्जिनियर इमानी नविनलाई पक्राउ गरेको हो । दिल्ली प्रहरीले गत नोभेम्बर १०, २०२३ मा यो मामलाको एफआईआर दर्ता गराएको थियो । प्रहरी लामो […]
अभिनेत्री रश्मिकाको ‘डीप फेक’ भिडियो बनाउने पक्राउ Read More »


