अर्थ/बजार

प्रशोधित खाने तेलले बढायो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा निर्यात ६५ प्रतिशतले बढेर झन्डै दुई खर्बनजिक पुगेको छ । प्रशोधित खाने तेलले निर्यात बढाएको हो । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको छ । गत वर्ष सो अवधिमा […]

प्रशोधित खाने तेलले बढायो निर्यात Read More »

कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ५६

कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ? Read More »

घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय गरेको हो। भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको

घट्यो पेट्रोल र डिजेलको मूल्य Read More »

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य (मूल्यसूची)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ३५, आलु

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य (मूल्यसूची) Read More »

युरोको भाउ बढेको बढ्यै, अमेरिकी डलर स्थिर

काठमाडौं ।  आज पनि युरोपियन युरोको भाउ बढेको छ। पछिल्लो साता लगातार बढेको युरो एक को खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा पुगेको छ । सोमबार युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा कायम भएको थियो । अमेरिकी डलको मूल्य भने पछिल्ला केही दिन

युरोको भाउ बढेको बढ्यै, अमेरिकी डलर स्थिर Read More »

अमेरिकी डलरको भाउ स्थिर, अरुको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रूपैयाँ

अमेरिकी डलरको भाउ स्थिर, अरुको कति ? Read More »

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य !

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २३, आलु रातो प्रतिकेजी ३४, आलु रातो (भारतीय) प्रतिकेजी ३३,

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ! Read More »

अमेरिकी डलर र युरोको दरभाउ स्थिर

काठमाडौं । अमेरिकी डलर र युरोको भाउ आज स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको मूल्यमा कुनै फेरबदल भएको छैन । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य १३८ रुपैयाँ २८ पैसा खरिददर र १३८ रुपैयाँ ८८ पैसा बिक्रीदर रहेको छ । युरोको १४२ रुपैयाँ ५३ पैसा खरिददर र १४३ रुपैयाँ

अमेरिकी डलर र युरोको दरभाउ स्थिर Read More »

तीन इन्धन डिपो सार्दै आयल निगम, कहाँ कति लाग्छ लागत ?

काठमाडौं । नेपाल आयल निगमले तीन इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । जसमा सिनामंगलस्थित हवाई इन्धन डिपो, सुदूरपश्चिम प्रादेशिक र लुम्बिनी प्रादेशिक डिपो छन् । सिनामंगलको त्रिभुवन विमानस्थलबाट उत्तर-पश्चिम गुह्येश्वरीतर्फ, लुम्बिनीको रूपन्देही भलवारीबाट रोहिणी नदी किनार र सुदूरपश्चिमको धनगढीबाट अत्तरियामा सार्न लागिएको हो । सुदूरपश्चिमको डिपो सार्न साढे तीन अर्ब रुपैयाँ लाग्ने

तीन इन्धन डिपो सार्दै आयल निगम, कहाँ कति लाग्छ लागत ? Read More »

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।   बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ

यस्तो छ विदेशी मुद्राको विनिमयदर Read More »

Scroll to Top