अर्थ/बजार

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट बहुमतले पारित भएको छ ।  मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उपसभामुख सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले गत जेठ […]

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित Read More »

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१-८२ का लागि स्थानीय तहले सोमबार बजेट सार्वजनिक गर्दैछन् । ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै Read More »

तोलामा ६ सयले बढ्यो सुन

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६ सय रुपैयाँले बढेको हो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार

तोलामा ६ सयले बढ्यो सुन Read More »

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंग्लबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ रहेको छ । डलर शनिबारदेखि नै यही मूल्यमा कारोबार भइरहेको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर Read More »

पेट्रोल प्रतिलिटर ३ रुपैयाँ घट्यो 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य

पेट्रोल प्रतिलिटर ३ रुपैयाँ घट्यो  Read More »

‘आर्थिक विकासका लक्ष्य परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक’

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकास, समृद्धि र विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा भएको ‘वर्तमान वैश्यिक परिदृश्यमा ज्ञान परम्परा नेपाल-भारतको सांस्कृतिक सन्दर्भ’ विषयक दुई दिवसीय संगोष्ठीमा उनले सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहनका साथै विकास लक्ष्यहरूको परिपूर्तिका

‘आर्थिक विकासका लक्ष्य परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक’ Read More »

चार हजारले घट्यो सुन

काठमाडौं । आइतबार सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर  तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको भाउ पनि

चार हजारले घट्यो सुन Read More »

नयाँ बजेटले अर्थतन्त्र सबल र उत्थानशील बनाउने अर्थमन्त्रीको दाबी 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा स्रोत सुनिश्चत गरिएका आयोजनामा स्रोतको कमी हुने गरी नआएको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने अगामी आर्थिक

नयाँ बजेटले अर्थतन्त्र सबल र उत्थानशील बनाउने अर्थमन्त्रीको दाबी  Read More »

राष्ट्रपतिको कार्यालयमा छैन बेरुजु

काठमाडौं । यो वर्ष राष्ट्रपतिको कार्यालय सहित केही संवैधानिक निकायहरु र आयोगहरुमा बेरुजु नरहेको थाहा भएको छ । देशका सबै निकाय र निजी क्षेत्रको समेत लेखापरीक्षण गर्ने महालेखा परीक्षकले यस्तो प्रतिवेदन दिएको छ । उपराष्ट्रपतिको कार्यालय, प्रदेश प्रमुखको कार्यालय कर्णाली र सुदूरपश्चिम, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालय, संवैधानिक निकायहरू अख्तियार

राष्ट्रपतिको कार्यालयमा छैन बेरुजु Read More »

घट्यो पेट्रोल र डिजेलको मूल्य 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनि मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य  Read More »

Scroll to Top