कांग्रेस संसदीय दलको बैठक भोलि


काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठ बैठक आइतबारका लागि बोलाइएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अगाडि बस्ने बैठकमा सरकार संसद र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top