सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा बैठक


काठमाडौं ।  सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली,माधव नेपाल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहितको बैठक सुरु भएको छ ।

सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिनुभएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top