१५ मिनेटको लागि स्थगित भनिएको संसद १ घन्टामा पनि खुलेन


काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् । नेकपा एमाले र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका हुन् ।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरिएका थिए । तर संसद अवरुद्ध भएको करिब १ घण्टा वितिसक्दा पनि पुनः चल्न सकेको छैन ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top