कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठकराजनीति / By Loktantra Times / बैशाख २६, २०८२ Share काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान नौ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ । Share
राष्ट्रियसभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन हुँदै By Loktantra Times / राजनीति / पुस २२, २०८०
भारतीय दूताबासमार्फत सोझै २० करोड लगानीः घेराबन्दीमा प्रधानमन्त्री By Loktantra Times / राजनीति / पुस २२, २०८०