कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान नौ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।

 


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top