प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची


काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बिहान बस्दैछ। आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसमाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका छन्। आज पनि सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले बोल्नेछन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top