पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा सर्वसाधारणलाई लगाइदिए टीका र जमरा (तस्वीरहरू)


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मल निवासमा दिउँसो ४ बजेपछि पुर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

पूर्वराजाको हातबाट नायिका मनिषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएकी छिन् । र्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो ।

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

तस्बिरमा हेरौँ निर्मल निवासमा पूर्वराजा शाहबाट टीका लगाउनेहरुको भीडः

 


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top