तीन सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटरे तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

आइतबार सुनको मूल्य तोलामा अघिल्लो दिन हालसम्मकै उच्च सुनको मूल्य १ लाख ५२३ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने कायम रहेको छ । आइतबार तोलामा १ हजार ८१० रहेकोमा कायम भएको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top