एमाले सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top