कति छ आज कालीमाटी तरकारीको भाउ ?


काठमाडौं ।  फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) को तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। सेतो मुला २१ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य १०५० रुपैयाँ छ ।

आज सानो लोकल गोलभेँडा २५, ठूलो गोलभेँडा ७५, आलु ६८, प्याज ८२, गाँजर १०६, बन्दा ४५, ज्यापु काउली ९६, सेतो मुला २१, भन्टा ५५, करेला ४६, लौका ३६, घिरौँला ३४, हरियो फर्सी ५६, कन्य च्याउ १९२, डल्ले च्याउ ३००, कुरिलो ३३३ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top