पूर्वराजा ज्ञानेन्द्र शाह पुगे पाटन दरबार घुमघाममा


ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । उनले हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे । उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top