नि.मा.वि शिक्षकमा आवेदन खुल्यो


काठमाडौं । शिक्षक सेवा आयोगले नि.मा.वि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन दिन आयोगले सूचित गरेको छ ।

आवेदकहरूले अनलाइनबाट आवेदन दिन सक्नेछन् । जसका लागि बुधबारदेखि नै आयोगको अनलाइन पोर्टल ttps://online.tsc.gov.np  बाट अनलाइन दरखास्त दिन सकिने आयोगले जनाएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top