हलिउड

९६ औं ओस्कारमा ओपेनहाइमरले सर्वाधिक ७ विधामा अवार्ड जित्दा बार्बीलाई ‘बेस्ट ओरिजिनल स्कोर’ अवार्ड

काठमाडौं । यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । सोमबार बिहान लसएन्जल्सको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, सिलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे । यो फिल्म आवणिक […]

९६ औं ओस्कारमा ओपेनहाइमरले सर्वाधिक ७ विधामा अवार्ड जित्दा बार्बीलाई ‘बेस्ट ओरिजिनल स्कोर’ अवार्ड Read More »

ओस्कार अवार्डका ६ विवाद

लसएन्जल्स  । ९६ औं संस्करणको ओस्कार अवार्ड नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न हुँदैछ । यसपटकको ओस्कारको दाबेदार को होला भन्ने चर्चा भइरहँदा यो विश्वप्रतिष्ठित अवार्डमा भएका विवाद पनि आम मानिसलाई उत्तिकै चासोको विषय बनिरहन्छ । यहाँ ओस्कार अवार्डमा भएका सात विवादलाई प्रस्तुत गरिएको छ । मार्लन ब्रैडोद्वारा अवार्ड अस्वीकार अभिनेता मार्लन ब्रैडोले सन् १९७३ मा

ओस्कार अवार्डका ६ विवाद Read More »

अमेरिकी एडल्ट फिल्म स्टार काग्नीले गरिन् आत्महत्या

लसएन्जल्स । अमेरिकी एडल्ट फिल्म स्टार काग्नी लिन कार्टरले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी छन् । उनी केही समयदेखि मानसिक स्वास्थ्यको समस्यामा जुधिरहेकी थिइन् । पहरीका अनुसार मेडिकल टिमले उनको शव पर्मा सहरको एक घरमा भेट्टाएको थियो । शवको अवस्था हेरेपछि प्रहरीले काग्नीले आत्महत्या गरेको हुनसक्ने आँकलन गरेको छ । गोफण्डमी पेजनले काग्नीलाई उनको सुन्दरता,

अमेरिकी एडल्ट फिल्म स्टार काग्नीले गरिन् आत्महत्या Read More »

‘अमेरिकन आइडल’ छोड्ने केटी पेरीको घोषणा

लसएन्जल्स (बीबीसी) । अमेरिकी गायिका केटी पेरीले अमेरिकी गायन रियालिटी शो ‘अमेरिकी आइडल’ छोड्ने भएकी छन् । सात सिजनमा जज बनिसकेकी ३९ वर्षीया केटीले गत सोमबार राती जिमी किमेल लाइभमा शो छोड्न लागेको खुलासा गरेकी हुन् । ‘मलाई लाग्छ कि यो मेरो अन्तिम शो हो । आइडलका लागि मेरो अन्तिम सिजन हुनसक्छ’, उनले भनिन् ।

‘अमेरिकन आइडल’ छोड्ने केटी पेरीको घोषणा Read More »

ब्रिटनी स्पेयर्स संगीतबाट अलग !

लसएन्जल्स । अमेरिकी गायिका एवम पप आइकन ब्रिटनी स्पेयर्सले इन्स्टाग्राम र संगीतबाट अलग हुने घोषणा गरेकी छन् । उनको प्रख्यात गीत ‘टक्सिक’ले २० वर्ष पूरा गरेको अवसरमा उनले यस्तो घोषणा गरेकी हुन् । ४२ वर्षीया ब्रिटनीले यस्तो घोषणा गरेको केही दिनपछि नै उनले सामाजिक सञ्जालहरुमा रहेका आफ्नो एकाउण्ट हटाएकी छन् । उनले आफूले पुनः संगीत

ब्रिटनी स्पेयर्स संगीतबाट अलग ! Read More »

विश्वकै सबैभन्दा ठूलो फिल्म बजार अमेरिका, युनिभर्सल पिक्चर्स सबैभन्दा ठूलो स्टुडियो

काठमाडौं । सन् २०२३ मा विश्व फिल्मको बक्स अफिसको नतिजाले केही नयाँ तथ्य प्रकाशमा ल्याएको छ । जसअनुसार अमेरिका पुनः विश्वकै ठूलो फिल्म बजार बनेको छ भने युनिभर्सल स्टुडियो विश्वकै ठूलो फिल्म स्टुडियो । बितेको वर्ष अमेरिकी फिल्म बजारको आकार ९ बिलियन डलर पुगेको कमस्कोरले उल्लेख गरेको छ । यद्यपि, अमेरिकी फिल्म उद्योगको समग्र आम्दानी

विश्वकै सबैभन्दा ठूलो फिल्म बजार अमेरिका, युनिभर्सल पिक्चर्स सबैभन्दा ठूलो स्टुडियो Read More »

Scroll to Top