धनुषा-१ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश !
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले बिहीबार (फागुन २८) अन्तरिम आदेश दिएको हो । कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण साहको उम्मेदवारी खारेज भएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतका […]
धनुषा-१ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश ! Read More »










