पर्यटन

सरकारले पर्यटन अनुकुल वातावरण बनाउन नसकेको मन्त्रीको गुनासो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पर्यटन वर्षलाई सरकारले अनुकुल वातावरणमा बनाउन नसकेको बताएका छन् । शुक्रबार ज्वेलरी एक्सपो २०२४ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाल पर्यटनको  एउटा महत्वपूर्ण  गन्तव्य भएपनि सरकारले उच्च प्राथमिकताका साथ पर्यटन वर्षलाई मनाउन नसकेको बताएका हुन् । उनले भने, ‘नेपाल पर्यटनको एउटा महत्वपूर्ण गन्तव्य हो । यसमा सरकारले […]

सरकारले पर्यटन अनुकुल वातावरण बनाउन नसकेको मन्त्रीको गुनासो Read More »

नयाँ वर्षको पहिलो दिन ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’ हुने

पोखरा । कास्कीको गाउँपालिकामा ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्न हेतु पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन आयोजना हुने भएको छ । ‘सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नारा सहित पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने उक्त सम्मेलन बैशाख १ गते नयाँ वर्ष पारेर आयोजना गर्न लागिएको आयोजक

नयाँ वर्षको पहिलो दिन ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’ हुने Read More »

त्रिसूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी’ घोषणाको माग

काठमाडौं । पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् । त्रिशूली नदीमा ड्याम बनाएर १०० मेघावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना सञ्चालन गर्न प्रयास भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिजले यस्तो माग गरेका हुन् । उनीहरूले यसबारे सर्वोच्च अदालतमा

त्रिसूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी’ घोषणाको माग Read More »

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा

काठमाडौं । नेपालमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा गरिएको छ । नेपाल पर्यटन बोर्ड र यूएसएडले संयुक्त रुपमा यस्तो अभियान सुरु गरेको घोषणा गरे । सोमबार साँझ काठमाडौंमा एक समारोहको आयोजना गरी अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु गरिएको हो । सामाजिक संजालको अधिक प्रयोग गरी नेपालको पर्यटनका सम्भावना र आकर्षणलाई विश्वव्यापी प्रचार

नेपालमा अन्तर्राष्ट्रिय पर्यटन अभियान सुरु भएको घोषणा Read More »

शैलुङमा हिउँ पर्यो

रामेछाप । रामेछापको उच्च पहाडी भेग शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । माघ लागेपछि माथिल्लो लेकाली भेगमा मंगलबार हिमपात भएको हो । दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । उनका अनुसार मङ्सिर, पुसमा हिउँ नपरेको शैलुङ क्षेत्रमा माघ लागेपछि मात्र हिउँ

शैलुङमा हिउँ पर्यो Read More »

हिमाल चढ्ने तर प्रमाणपत्र नबुझ्ने, उजुरी दिन १५ दिने अल्टिमेटम

काठमाडौं । विभिन्न मितिमा सगरमाथासहितका हिमाल चढेका ४८ जना आरोहीले प्रमाणपत्र बुझ्न नआएपछि सरकारले आरोहण गराउने कम्पनी र आरोहीको नाम सार्वजनिक गरेको छ । पर्यटनन विभागका अनुसार दलका नेताको मृत्यु भएको वा हराएको, आफ्नो देशमा फिर्ता गएको वा सम्पर्कमा नआएको जस्ता कारणले विभागमा ब्रिफिङ हुन नसकी ४८ जना आरोहीले हिमाल चढेको प्रमाणपत्र पाएका छैनन् ।

हिमाल चढ्ने तर प्रमाणपत्र नबुझ्ने, उजुरी दिन १५ दिने अल्टिमेटम Read More »

Scroll to Top