‘पत्रकार महासंघका संस्थापक सभापतिको विषय विवादरहित छ’
काठमाडौं । सदस्यता टुंगो लगाएर मात्र अविधेश गर्न नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । नेपाल प्रेस युनियनको इटहरीमा सम्पन्न बैठकले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न केन्द्रीय समिति बैठकले सदस्यता र मतदाता नामालीको टुंगो […]
‘पत्रकार महासंघका संस्थापक सभापतिको विषय विवादरहित छ’ Read More »










