नवरात्रको पाँचौ दिन स्कन्दमातालाई पुजिँदै, यस्तो छ पूजा विधि
काठमाडौं । बडादशैंको नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । हिजो र आज भने दुई दिन चौथी तिथी परेको छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको […]
नवरात्रको पाँचौ दिन स्कन्दमातालाई पुजिँदै, यस्तो छ पूजा विधि Read More »










