खेलकुदको बजेट ‘हात्तीको मुखमा जिरा’ हुँदैन्, बढ्छ : मन्त्री लिम्बु
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गर्ने आश्वासन दिएका छन् । मन्त्री लिम्बुले आगामी आर्थिक वर्ष (२०८१/०८२)मा सरकारको कुल बजेटमध्ये कम्तीमा एक प्रतिशत खेलकुदमा छुट्याउने गरी आन्तरिक तयारी गरिरहेको बताएका हुन् । नयाँ बजेटको सिलिङ तोक्ने काम माघ मसान्तभित्र हुने र फागुनमा सिद्धान्त साथै प्राथमिकताहरु पेश हुने भएकाले सबै […]
खेलकुदको बजेट ‘हात्तीको मुखमा जिरा’ हुँदैन्, बढ्छ : मन्त्री लिम्बु Read More »






