नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा श्रेष्ठ निर्बाचीत


काठमाडौं । नेपाली कांग्रेसका युबा नेता मनहरी श्रेष्ठ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा निर्बाचीत भएका छन् । भर्खरै काठमाडौंमा सम्पन्न नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनबाट श्रेष्ठ महामन्त्रीमा निर्विरोध निर्बाचीत भएका हुन् ।

कांग्रसको भातृ संगठन नेविसंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका श्रेष्ठ कांग्रेसको महासमिति सदस्य पनि हुन् । महासंघको महाधिवेशनबाट अध्यक्षमा ओम घर्तिमगर,उपाध्यक्षमा विश्वदिप लिङ्देन लगायत अन्य पदाधिकारी र सदस्यहरु निर्बाचीत भएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top