पराराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट


काठमाडौं । नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ । बिहीबार मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा दुईबीच दुई देशबीचको सहकार्यको विषयमा छलफल भएको थियो । चिनियाँ राजदूतले मन्त्रीले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।

आज बिहानै भारतीय राजदूत नवीन श्रीवास्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top