जीबी राई सिंगापुरमा पक्राउ परेको समाचार गलत


काठमाडौं । सहकारीकाे पैसा अपचलन गरेको आराेप लागेका गितेन्द्रबाबु (जीबी) राई पक्राउबारे नेपाल प्रहरीले जानकारी नभएकाे जनाएकाे छ। बिहीबार बिहानै राई सिङ्गापुरबाट पक्राउ परेकाे समाचारहरू सार्वजनिक भएका थिए।

नेपाल प्रहरीका प्रमुख बसन्तबहादुर कुँवरले आफुलाई त्यसबारे कुनै जानकारी नभएकाे बताए। विभिन्न सहरकारीकाे बचत अपचलन गरेकाे आराेप लागेपछि जिबि राई फरार छन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top