पाकिस्तान : पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्ष जेल


काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई राज्यका उपहारहरू अवैध रूपमा बिक्री गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ। भ्रष्टाचारका मुद्दाहरू सम्बोधन गर्दै आएको रावलपिन्डीको उत्तरदायित्व अदालतले बुधवार इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय सुनाएको हो ।

त्यस्तै अदालतले उनीहरुलाई १० वषसम्म सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य साथै उनीहरूलाई प्रत्येकलाई सात सय ८७  मिलियन रुपैयाँ जरिवाना तिराएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top