प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता


चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top