काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफिको अनावरण सोमबार हुने भएको छ । एनपीएलको ट्रफिको अनावरण सोमबार धरहराबाट प्रधानमन्त्री केपी शर्मा ओली गर्ने तय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । ट्रफि बिहान ९ बजे अनावरण गर्ने तालिका छ ।
प्रधानमन्त्रीले एनपीएलको ट्रफि धरहराबाट अनावरण गर्ने





