गृहमन्त्री गुरुङको निर्णय- जेनजी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता गर्न कार्यदल बनाउने


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्ने तयारी गरेका छन् । आज पदभार ग्रहणलगत्तै उनले यस कार्यका लागि कार्यदल गठन गर्ने बताए ।

गृहमन्त्रीले गरेको पहिलो निर्णय नै यही रहेको छ । जेनजी आन्दोलन सम्बन्धी घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन पेश गर्न कार्यदल बनाउने गुरुङको भनाइ थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top