३ प्रहरी र ४२ जेन-जीलाई सहिद घोषणा (सूचीसहित)


काठमाडौं | जेन-जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणाको निर्णय गरेको हो।

सहिद सूचीमा ४२ जना आन्दोलनकारी र तीन प्रहरी छन्। असइ मिलन राय, हवल्दार अमृत गुरुङ र जवान उत्तम थापालाई सहिदको सूचीमा राखिएको छ।

२३ र २४ भदौको आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। जसमध्ये १० जना कैदीबन्दी छन्। कतिपयको सनाखत हुन सकेको छैन। आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

यस्तो छ सूचीः 

१ बुद्धिबहादुर तामाङः कीर्तिपुर–२ काठमाडौं
२ सन्तोष विश्वकर्माः बेलका–४ उदयपुर
३ सुलभराज श्रेष्ठः नेपालगन्ज–१ बाँके
४ श्रीयम चौलागाईं: बेलबारी–११ मोरङ
५ ईस्वतबहादुर अधिकारीः का.म.पा–११ काठमाडौं
६ आयुष थापाः नेपालगन्ज–१ बाँके
७ गौरब जोशीः धनगढी–५ कैलाली
८ योगबहादुर श्रेष्ठः बारबिसे–६ सिन्धुपाल्चोक
९ माधव सारू मगर: भूमिकास्थान–४ अर्घाखाँची
१० बिमलबाबु भट्टः बारपाक सुलिकोट–५ गोरखा
११ असहाव आलम ठकुराईः विरगंज–१२ पर्सा
१२ सौरनकिशोर श्रेष्ठः बाग्लुङ–४बाग्लुङ
१३ सुभाषकुमार बोहराः खप्तडछान्ना–७ बझाङ
१४ रसिक खतिवडा खत्रीः पनौति–१० काभ्रेपलाञ्चोक
१५ बिनोद महर्जनः ललितपुर–७ ललितपुर
१६ दिलनारायण तामाङः तिमाल–७ काभ्रेपलाञ्चोक
१७ योगेन्द्र न्यौपानेः गोलान्जोर–१ सिन्धुली
१८ अभिषेक श्रेष्ठः इनरुवान.पा–६ सुनसरी
१९ मोहन सरदारः इटहरी–१४ सुनसरी
२० छत्रमान कुथुमीः पाख्रिबास–२धनकुटा
२१ ओझन बुढाः स्वामिकार्तिकखापर–२ बाजुरा
२२ साजन राईः धरान–२२ सुनसरी
२३ अनिश पराजुली पालुङटार–३गोरखा
२४ सारकुमार राई : चौदन्डीगढी–३ उदयपुर
२५ अर्जुन भट्ट:  गण्डकी–४ गोरखा
२६ धीरज श्रेष्ठ: तादी –३ नुवाकोट
२७ देवकुमार सुवेदी:  लालबन्दी–५ सर्लाही
२८ उमेश महत:  चौतारासाँगाचोकगढी–८ सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ: सिलिचुङ–३ संखुवासभा
३० निखिता गौतम:  कालिका–८ चितवन
३१ अभिषेक चौलागाई:  शैलुङ–४ दोलखा
३२ विजय चौधरी:  लहान–१५ सिराहा
३३ भीमराज धामी: दुर्गाथली–१ बझाङ
३४ निरज पन्त:  दशरथ – ६ बैतडी
३५ दीपकसिंह साउद:  शिवनाथ–२ बैतडी
३६ शुभराज बलामी श्रेष्ठ: ककनी–१ नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई: अर्जुनधारा–११ झापा
३८ दिनेश राजवंशी:  अर्जुनधारा–८ झापा
३९ कमल भण्डारी:  हिलिहाङ–२ पाँचथर
४० दिपेश सुनुवार: तिनपाटन–६सिन्धुली
४१ महेश बुढाथोकी: विगु–३ दोलखा
४२ लच्छुमान राई: पञ्चकन्या–२नुवाकोट
४३ मिलन राय: दुधौली–८ सिन्धुली
४४ अमृत गुरुङ: रुपा–५ कास्की
४५ उत्तम थापा:  लेकाम–३ दार्चुला


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top