रास्वपाले आज रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने !


काठमाडौं । रास्वपाले रक्षाबन्धन मनाउने भएको छ । पार्टी सभापति रवि लामिछाने रहेको कारागार नजिकै रास्वपाले उनको फोटो कट आउटमा रक्षाबंधन र राखी बाँधेर रक्षाबन्धन मनाउने भएको रास्वपाले सूचना जारी गरेको छ ।

जसका लागि पार्टीले शनिबार दिउँसो १ देखि ४ बजेसम्मको समय तोकेको छ । र उक्त समयमा लामिछानेको फोटो कटमा रक्षाबन्धन र राखी बाँध्न आम सर्वसाधारणलाई आउन पनि आग्रह गरेको छ ।

पार्टीले भैरहवा जिल्ला कारागार गेट अगाडिको मन्दिर प्रांगण र घण्टी घर, चःमति, वनस्थली, काठमाडौंमा यसरी रक्षाबन्धन मनाउने भएको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top