सौर्य एयरलाइन्स दुर्घटना :  जहाजमा सवार १९ मा १८ जनाको मृत्यु (सूचीसहित)


काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै  निधन भएको छ । जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ ।

त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

१८ जनाको मृत्यु (सूचीसहित):


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top