मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै


काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्था समितिको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ।

समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूचीमा जनाएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top